Thursday, May 19, 2016

डुङ्गा





एउटइ डुङ्गा मा सयर गर्ने हाम्रो लक्ष्य कहिले पुरा हुन सकेन
फगत , निमेष भर्को त्यो यात्रा मा
तिम्रो आँसु ले डुङ्गा भरियो
न तिमी तैरिन सक्योउ
न म नै ।


No comments:

Post a Comment